उपसचिव राजीनामा दिएर मेयरमा उम्मेदवारी
काठमाडौँ । नेपाल सरकारका उपसचिव विष्णुप्रसाद भुसालले मेयरको उम्मेदवारी दिन पदबाट राजीनामा दिएका छन् । यही वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा नेपाली काङ्ग्रेसबाट पूर्वी नवलपरासीको देवचुली नगरपालिकामा मेयर पदमा...