३० उपसचिवको सरुवा तथा पदस्थापन(सूचीसहित) « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

३० उपसचिवको सरुवा तथा पदस्थापन(सूचीसहित)


२७ फाल्गुन २०७८, शुक्रबार


समायोजन

काठमाडौँ । सरकारले ३० जना उपसचिवको सरुवा तथा पदस्थापन गरेको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अतिरिक्त समूहमा रहेका उपसचिवहरूलाई सङ्घ, प्रदेश तथा स्थानीय तहमा सरुवा गरेको हो ।

महिना दिन अघि बढुवा भएका उपसचिवहरु हिजो मात्रै पदस्थापन भएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस