उपमेयरमा प्रतिस्पर्धीभन्दा दोब्बर मतले डङ्गोलको अग्रता
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको उपमेयरमा एमालेकी सुनिता डङ्गोलले बलियो अग्रता लिएकी छन् । उनी मुख्य प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका उम्मेदवार रामेश्वर श्रेष्ठभन्दा दोब्बर मतले अगाडि छिन् । वडा नम्बर १...