एमालेकी मञ्जुदेवीद्वारा उपमेयरको टिकट अस्वीकार « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

एमालेकी मञ्जुदेवीद्वारा उपमेयरको टिकट अस्वीकार


११ बैशाख २०७९, आइतबार


पोखरा । पोखरामा नेकपा एमालेकी मञ्जुदेवी गुरुङले उपमेयर पद अस्वीकार गरेकी छन् ।

आफूले कुनै पदमा आकाङ्क्षा नराखेको र उम्मेदवार बनाउँदासमेत आफूलाई नसोधेको उनको भनाइ छ ।

पार्टीले अझैसम्म आधिकारिक रुपमा जानकारी नदिएको र दिइसकेपछि आफ्नो धारणा सार्वजनिक गर्ने उनले बताएकी छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस