विराटनगरको उपमेयरमा जसपाबाट अध्यक्ष उपेन्द्र यादवका छोरा अमरेन्द्र उम्मेदवार « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

विराटनगरको उपमेयरमा जसपाबाट अध्यक्ष उपेन्द्र यादवका छोरा अमरेन्द्र उम्मेदवार


१२ बैशाख २०७९, सोमबार


विराटनगर । जनता समाजवादी पार्टीले गठबन्धनबाट पाएको विराटनगरको उपमेयरमा कार्यकारी अध्यक्ष उपेन्द्र यादवका छोरा अमरेन्द्र यादवलाई उम्मेदवार बनाउने भएको छ ।

जसपा प्रदेश उपाध्यक्ष राजकुमार यादवले अमरेन्द्र यादव उपमेयरको उम्मेदवार टुङ्गिएको बताए ।

विराटनगरको मेयरमा नागेश कोइरालालाई काँग्रेसले अघि सारेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस