उद्योग मन्त्री भण्डारी र चिनियाँ राजदूतबीच भेटवार्ता
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी र नेपालका लागि चिनियाँ राजदूत चेन सोङबीच मङ्गलवार शिष्टाचार भेटवार्ता भएको छ। भेटका क्रममा मन्त्री भण्डारीले राजदूत सोङलाई ताक्ला कोट, किङ्करलगायतका...