निहारिका प्रकरण : उच्च अदालत जनकपुरमा सुनुवाइ सुरु
काठमाडौँ । कुमारी आमाको नामले परिचित सोनाली कुमारी सिंह अर्थात् निहारिका राजपूतको मुद्दामा उच्च अदालत जनकपुरमा सुनुवाइ सुरु भएको छ । बुधबार उच्च अदालत जनकपुरका न्यायाधीशद्वय भोजराज अधिकारी र डालकुमार...