मोटरसाइकलमा होल्डर र स्ट्यान्ड राख्न दिन उच्च अदालतको आदेश
काठमाडौँ । उच्च अदालत पाटनले मोटरसाइकलमा मोबाइल होल्डर र हेलमेटमा क्यामरा राख्न नदिने निर्णय कार्यान्वयन नगर्न सरकारको नाममा परमादेश जारी गरेको छ । दुर्घटना बढेको भन्दै भौतिक पूर्वाधार तथा यातायात...