‘जिताएर पठाउनुस् इलामको जिम्मा सुहाङले लिन्छ, सुहाङको जिम्मा म लिन्छु’ : ओली
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले इलाम बनाउने हो भने एमालेले मात्रै समाधान गर्न सक्ने बताएका छन् । चुनावी सभालाई सम्बोधन गर्न ईलाम पुगेका ओलीले यस्तो बताएका हुन्...