इलाम-२ मा मिलन लिम्बू बने रास्वपाको उम्मेदवार « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

इलाम-२ मा मिलन लिम्बू बने रास्वपाको उम्मेदवार


१५ चैत्र २०८०, बिहिबार


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले इलाम-२ मा मिलन लिम्बुलाई उम्मेदवार बनाएको छ ।

प्रारम्भिक सूचीमा परेका ५ जनालाई उम्मेदवारी फिर्ता गराएसँगै लिम्बु सर्वसम्मत उम्मेदवार बनेका हुन् । लिम्बु स्वतन्त्र उम्मेदवारी दिने भनेर चुनाव प्रचारमा जुटिसकेका थिए भने रास्वपाले ‘प्राइमरी इलेक्सन’ गर्ने भन्दै निर्वाचन कार्यक्रम सार्वजनिक गरेको थियो ।

बुधबार लिम्बुलाई समावेश गरेर ६ जनाको नाम सार्वजनिक गरेको रास्वपाले बिहीबार उनलाई उम्मेदवार बनाएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस