इलाम-२ मा मिलन लिम्बुलाई उम्मेदवार बनाउँदै रास्वपा « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

इलाम-२ मा मिलन लिम्बुलाई उम्मेदवार बनाउँदै रास्वपा


१३ चैत्र २०८०, मंगलबार


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले इलाम-२ मा मिलन लिम्बुलाई उम्मेदवार बनाउने तयारी गरेको छ ।

स्वतन्त्र रूपमा उम्मेदवारी घोषणा गरेर चुनाव प्रचारमा लागेका लिम्बुलाई उम्मेदवार बनाउने गरी संवाद अघि बढेको रास्वपा स्रोतले जनाएको छ ।

लिम्बु माओवादी केन्द्र निकट पत्रकाहरुको संस्था प्रेस सेन्टरमा आबद्ध छन् । उनी आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) का महासचिव समेत हुन् । तर रास्वपाले भने विगतको पृष्ठभूमि नहेरी योग्य उम्मेदवार उठाउने बताउँदै आएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस