इलाम-२ मा चौहानलाई उम्मेदवार बनाउने राप्रपा नेपालको निर्णय « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

इलाम-२ मा चौहानलाई उम्मेदवार बनाउने राप्रपा नेपालको निर्णय


२२ चैत्र २०८०, बिहिबार


काठमाडौँ । राप्रपा नेपालले इलाम क्षेत्र नम्बर-२ को प्रतिनिधि सभा सदस्य पदको लागि हुने उपचुनावको निमित्त गणेश बहादुर चौहानलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

आज बसेको पार्टीको बैठकले चौहानलाई उम्मेदवार बनाउने निर्णय गरेको पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस