शान्तिपूर्ण आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको भन्दै मिर्चैयाका व्यवसायीले गरे बजार बन्द
सिरहा । मिर्चैयाका व्यवसायीले सोमबार (आज) बिहान ८ बजेदेखि बेलुका ६ बजेसम्म मिर्चैयाका सम्पूर्ण पसल तथा व्यवसाय बन्द गरेका छन् । शान्तिपूर्ण आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको भन्दै उनीहरूले विरोधस्वरुप बजार...