निर्वाचन मिति घोषणाका लागि आन्दोलन गर्ने एमालेको तयारी « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

निर्वाचन मिति घोषणाका लागि आन्दोलन गर्ने एमालेको तयारी


१५ माघ २०७८, शनिबार


काठमाडौँ । नेकपा एमालेले स्थानीय तहको निर्वाचनको मिति घोषणाका लागि आन्दोलनको तयारी सुरु गरेको छ ।

एमालेले जनवर्गीय संगठनहरुमार्फत दबाबमूलक कार्यक्रम आयोजना गर्न लागेको हो ।

आन्दोलन तयारीको विषयमा छलफल गर्नका लागि एमालेले आफ्नो २२ वटा जनवर्गीय संगठनहरुको बैठक भक्तपुरमा बोलाएको छ । बैठकमा आन्दोलन तयारीको विषयमा छलफल हुने बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस