अनशनरत प्राधिकरणका कर्मचारी अस्पताल भर्ना
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणविरुद्ध ‘मिटर रिडर्स’ तीनदिनदेखि आन्दोलनमा छन् । गोटा गन्ती मिटर रिडर सङ्घर्ष समितिको आयोजनामा विद्युत् प्राधिकरणको केन्द्रीय कार्यालय रत्नपार्कमा मिटर रिडर्स धर्ना तथा अनशन गर्दै आइरहेका...