सिटिजन्स बैंकको अध्यक्षमा प्रवलजंग पाण्डे
काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनलको शुक्रबार सम्पन्न १७औँ वार्षिक साधारण सभापछि बसेको सञ्चालक समितिको बैठकले प्रवलजंग पाण्डेलाई अध्यक्ष पदमा निर्वाचित गरेको छ। पाण्डे यसअघि बैंकको सञ्चालक थिए। उनी मर्जर तथा...