प्रचण्ड, नारायणकाजी र रविलाई आयोगले सोध्यो स्पष्टीकरण
काठमाडौँ । निर्वाचन आयोगले गोरखा-२ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, सोही पार्टीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र चितवन-२ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र...