मन्त्रीज्यू सङ्घको खरिदार ‘ठुलो’ कि स्थानीय तहको अधिकृत ?
स्थानीय तहमा कर्मचारीको व्यापक अभाव महसुस भई सम्बन्धित ऐन तर्जुमा हुनुभन्दा पहिल्यै स्थानीय तहमा कर्मचारी भर्नाको प्रक्रिया फास्ट ट्रयाकबाट अघि बढाइएसँगै यतिखेर देशका विभिन्न स्थानीय तहमा अधिकृत छैठौँका कर्मचारीहरूको सिफारिस...