सरुवा हुनुपर्ने माग राख्दै स्थानीय तहका कर्मचारीद्वारा सामान्य प्रशासन मन्त्रालयमा धर्ना
काठमाडौँ । सरुवा हुनुपर्ने माग राख्दै स्थानीय तहका कर्मचारीले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा धर्ना दिएका छन् । वैशाख ८ गतेदेखि वैशाख २० गतेसम्म इमेलमार्फत पेस भएका निवेदन तथा...