सुर्खेतमा प्रहरीको कुटाइबाट कालिकोटका एक युवकको मृत्यु, आफन्तद्वारा टायर बालेर विरोध प्रदर्शन
सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा प्रहरीको कुटाइबाट कालिकोटका एक युवकको मृत्यु भएको छ । उनको मृत्यु भएसँगै आफन्त र स्थानीयले प्रहरी विरुद्ध प्रदर्शन गरेका छन् । शुक्रबार साँझ सामान्य विवादमा प्रहरीको...