सुदूरपश्चिमका मुख्यमन्त्रीलाई विश्वासको मत दिन्नौँ : रञ्जिता श्रेष्ठ
काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री राजेन्द्र सिंह रावललाई विश्वासको मत नदिने भएको छ । अध्यक्ष रञ्जिता श्रेष्ठले आफूहरूको माग पूरा नभएकाले सुदूरपश्चिमका मुख्यमन्त्रीलाई विश्वासको मत नदिने बताए...