सुदूरपश्चिम प्रदेश सभाको बैठक स्थगित « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सुदूरपश्चिम प्रदेश सभाको बैठक स्थगित


११ माघ २०७९, बुधबार


काठमाडौँ । सुदूरपश्चिम प्रदेश सभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।

बुधबार दिउँसो २ बजेका लागि बोलाइएको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ ।

सचिवालयका सूचना अधिकारी युवराज जैशीले सभामुखको आदेशअनुसार बैठक स्थगित गरिएको जानकारी दिए ।

उनकाअनुसार बैठक अर्को सूचना जारी नभएसम्म स्थगित गरिएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस