२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानमन्त्री कप महिला क्रिकेट : प्रदेश १ र सुदूरपश्चिम उपाधिका लागि भिड्दै

अ+ अ-

विराटनगर । प्रधानमन्त्री कप महिला राष्ट्रिय टी २० क्रिकेट प्रतियोगिताको उपाधिका लागि आज प्रदेश १ र सुदूरपश्चिम प्रदेश भिड्ने भएका छन् ।

इटहरीमा जारी प्रतियोगिता अन्तर्गत शुक्रबार भएको सेमिफाइनलमा एपीएफलाई ८ विकेटले पराजित गर्दै प्रदेश १ फाइनलमा पुगेको हो । सुदूरपश्चिमले भने मधेस प्रदेशलाई हराउँदै फाइनल प्रवेश गरेको हो ।

दोस्रो सेमिफाइनलमा एपीएफ क्लबमाथि ८ विकेटको सहज जित निकाल्दै प्रदेश१ ले सुदूरपश्चिमसँगको उपाधि भिडन्त पक्का गरेको हो ।
एपीएफले दिएको ४६ रनको लक्ष्य प्रदेश १ ले ९ ओभरमा २ विकेट गुमाएर पूरा गरेको थियो।

शुक्रबार नै भएको पहिलो सेमिफाइनलमा सुदूरपश्चिमले मधेस प्रदेशमाथि १ सय १४ रनको फराकिलो जीत निकाल्दै फाइनलमा स्थान बनाएको छ । टस जितेर पहिला ब्याटिङ थालेको सुदूरले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै १ सय ८० रनको योगफल बनाएको थियो ।