सामाजिक सञ्जाल र विद्युतीय माध्यमा रोक लगाइएका सामग्रीहरू पोस्ट नगर्न साइबर ब्युरोको अनुरोध
काठमाडौँ । नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल र विद्युतीय सञ्चार माध्यममा रोक लगाइएका सामग्रीहरू पोस्ट नगर्न अनुरोध गरेको छ । प्रचलित कानूनले प्रकाशन तथा प्रदर्शन गर्न नहुने भनी रोक...