इन्दिराजीको विज्ञतालाई उजागर गरेर उपसभामुखको उम्मेदवार बनायौँ : सोविता गौतम
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले इन्दिरा राना मगरको विज्ञतालाई उजागर गरेर उपसभामुखको उम्मेदवार बनाएको बताएकी छन्। शुक्रबार बिहान बसेको पार्टीको संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै सांसद...