बजेटका राम्रा कार्यक्रम ढाकेर सांसद विकास कोषको मात्र प्रचार गरेको भन्दै अर्थमन्त्रीले पोखे गुनासो
काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्षको बजेटले आर्थिक अवस्था सुधार गर्ने दाबी गरेका छन् । आर्थिक पत्रकार समाज सेजनले बुधबार आयोजना गरेको पोस्ट बजेट छलफलमा बोल्दै मन्त्री महतले...