फेरि ब्युँताइयो सांसद विकास कोष « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

फेरि ब्युँताइयो सांसद विकास कोष


१५ जेष्ठ २०८०, सोमबार


काठमाडौँ । सरकारले सांसद विकास कोष ब्युँताएको छ । तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेटबाट सांसद विकास कोषको नाममा दिने गरेको बजेट हटाएका थिए ।

आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले सांसद विकास कोष ब्युँताएको जानकारी दिएका छन् । संसदीय पूर्वाधार विकास कार्यक्रम’अन्तर्गत प्रतिनिर्वाचन क्षेत्र ५ करोड रुपैयाँ छुट्याइएको जानकारी मन्त्री महतले दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस