जनमत पार्टीले गर्‍यो दुई जना सांसदलाई निष्कासन « प्रशासन
Logo १० आश्विन २०८०, बुधबार
   

जनमत पार्टीले गर्‍यो दुई जना सांसदलाई निष्कासन


१२ जेष्ठ २०८०, शुक्रबार


काठमाडौँ । जनमत पार्टीले दुई जना सांसदलाई निष्कासन गरेको छ।

शुक्रबार बसेको केन्द्रीय समितिको बैठकले प्रतिनिधि सभाका समानुपातिक सांसद सोनु मुर्मुर (मोरङ) र विनीता सिंह (सिरहा) लाई कारबाही गर्दै पदबाट हटाउने निर्णय गरेको एक नेताले जानकारी दिए। 

मुर्मुर मोरङकी समानुपातिक सांसद हुन् भने सिंह सिरहाकी सांसद हुन्।

उनीहरूले सांसद भएर अनुशासन उल्लङ्घन गरेको जनमतले आरोप लगाएको छ। 

Tags :
प्रतिक्रिया दिनुहोस