बेरोजगार उत्पादन गर्ने विश्वविद्यालय किन चाहियो ?
काठमाडौँ । नेपाली काँग्रेसका सांसद डा. चन्द्रकान्त भण्डारीले नेपालको शिक्षा समायानुकूल नभएको बताएका छन् । बुधवार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा सांसद भण्डारीले नेपालको शिक्षा नीति अरूका...