सर्वोच्च अदालतको निर्णय कार्यन्वयन गर्नु हाम्रो कर्तव्य हो : मन्त्री ज्ञवाली
काठमाडौँ । परराष्ट्रमन्त्री एवं नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले सर्वोच्च अदालतको फैसलामा आफूहरुको फरक राय भएपनि निर्णय मान्ने प्रतिक्रिया दिएका छन् । बिहीबार बालुवाटारमा बसेको एमाले स्थायी कमिटी बैठकपछि सर्वोच्चको...