कुमार पौडेलको ‘फेक इन्काउन्टर’मा जाहेरी दर्ता गरी जवाफ पठाउन सर्वोच्चकाे आदेश
काठमाडौँ । सर्लाहीका कुमार पौडेललाई प्रहरीले ‘फेक इन्काउन्टर’ बाट हत्या गरेको घटनामा जाहेरी दर्ता गर्न आदेश दिएको तीन दिनपछि सर्वोच्च अदालतले उक्त आदेश कार्यान्वयन गर्न सरकारी वकिलको कार्यालयलाई पत्राचार गरेको...