निर्वाचन आयोगसँग सर्वोच्चले माग्यो नेकपा (एस) दर्ताको निर्णय फाइल « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

निर्वाचन आयोगसँग सर्वोच्चले माग्यो नेकपा (एस) दर्ताको निर्णय फाइल


५ आश्विन २०७८, मंगलबार


काठमाडौँ । सर्वोच्च अदालतले निर्वाचन आयोगसँग नेकपा एकीकृत समाजवादी दल दर्ताको निर्णयको सक्कल फाइल माग गरेको छ ।

मंगलबार न्यायाधीश दीपककुमार कार्की र डा. कुमार चुडालको इजलासले नेकपा एकीकृत समाजवादी दल दर्ता गर्ने निर्वाचन आयोगको निर्णयको सक्कल निर्णय माग गर्ने आदेश दिएको हो ।

यस्तै नेकपा एमालेले गरेको १४ सांसद कारबाहीको निर्णयलाई मान्यता नदिने सभामुखको निर्णयको सक्कल फाइल पनि माग गर्ने आदेश दिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस