युएईविरुद्धको खेलमा मौसम ढकालको ठाउँमा खेल्नेछन् सन्दीप
काठमाडौँ । सर्वोच्च अदालतको आदेश र अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)को अनुमतिपछि क्रिकेट खेल्न दुबई पुगेका सन्दीप लामिछानेले आज (बिहीबार) संयुक्त अरब ईमिरेट्स (युएई) विरुद्धको खेल खेल्ने भएका छन्। नेपाल क्रिकेट...