रिगललाई आम माफी दिने राष्ट्रपतिको निर्णयविरुद्ध सर्वोच्चमा रिट दायर
काठमाडौँ । श्रीमान् चेतन मानन्धरका हत्यारा रिगल भनिने योग ढकाललाई आममाफी दिने राष्ट्रपति रामचन्द्र पौडेलको निर्णयविरुद्ध भारती मानन्धरले सर्वोच्च अदालतमा रिट दायर गरेकी छिन् । भारतीले दायर गरेको रिट केही...