गैरकानूनी सम्पत्ति आर्जनसम्बन्धी मुद्दामा सर्वोच्चमा पुनरावेदन « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

गैरकानूनी सम्पत्ति आर्जनसम्बन्धी मुद्दामा सर्वोच्चमा पुनरावेदन


२५ भाद्र २०८०, सोमबार


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतको फैसला उपर सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।

विशेष अदालतबाट विभिन्न मितिमा भएको फैसलामध्ये गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी मुद्दामा अख्तियारले पुनरावेदन दिएको हो ।

यस मुद्दामा प्रतिवादी श्यामकृष्ण च्वामू श्रेष्ठसहित ७ जना प्रतिवादीहरू रहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस