न्याय ढिलो दिनु भनेको न्याय दिन इन्कार गर्नु हो : प्रस्तावित न्यायाधीश मुसलमान
काठमाडौँ । सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश अब्दुल अजीज मुसलमानले विचाराधीन रहेका मुद्दाहरूलाई छिटोभन्दा छिटो फर्स्योट गर्न आफ्नो प्रयास रहने बताएका छन् । संसदीय सुनुवाइ समितिको आज शुक्रवारको बैठकमा आफ्नो अवधारणा...