गच्छदार बोल्दाबोल्दै उनलाई देउवाले किन रोके ?
काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय समितिको बैठकमा बोल्दाबोल्दै नेता विजय गच्छदारलाई रोकेका छन् । निर्धारित समयभन्दा बढी समय लिएर पनि गच्छदारले आफ्नो विचार नटुङ्गाएपछि देउवाले उनलाई रोकेका...