काँग्रेस सर्लाही सभापतिमा देउवानिकट सुरेन्द्र निर्वाचित « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

काँग्रेस सर्लाही सभापतिमा देउवानिकट सुरेन्द्र निर्वाचित


३० फाल्गुन २०७८, सोमबार


काठमाडौँ । नेपाली काँग्रेस सर्लाही जिल्ला कार्यसमिति सभापतिमा सुरेन्द्रप्रसाद सिंह निर्वाचित भएका छन्। उनी सभापति शेरबहादुर देउवानिकट मानिन्छन्। उनले १७५८ मतसहित सभापति जितेका हुन्।

सभापतिका अर्का उम्मेदवार लक्ष्मण रायले जम्मा १३६८ मत ल्याएका थिए। लक्ष्मणलाई शेखर कोइराला पक्षको समर्थन थियो। उपसभापतिमा नवीन प्रसाद अधिकारी र सरोज कुमार (राजु) निर्वाचित भएका छन्।

सचिवमा नीरज कार्की र मनोजकुमार यादव निर्वाचित भए। सहसचिवमा इन्द्रबहादुर योन्जन र सुनिलकुमार कुशवाह निर्वाचित भएका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस