मन्त्रालयको विज्ञप्तिले थप आशङ्कित बनायो, आन्दोलन रोकिँदैन : कर्मचारी सङ्घर्ष समिति
काठमाडौँ । आन्दोलनमा रहेका कर्मचारीहरूलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले छलफलका लागि आव्हान गरेको विज्ञप्तिले थप आशङ्कित बनाएको स्थानीय तह कर्मचारी केन्द्रीय सङ्घर्ष समितिले जनाएको छ । स्थानीय तहका...