मन्त्री-सचिवको उपस्थितिमा सदाचार र तनाव व्यवस्थापन गर्दै सामान्य !
काठमाडौँ । कहिले कर्मचारी त कहिले नेता तथा कार्यकर्ता, आफ्ना अनि आफन्त व्यवस्थापनमा जहिल्यै गरमागरम माहौल रहने सिंहदरवारस्थित एक मन्त्रालयमा सदाचार र तनाव व्यवस्थापन कार्यक्रम सञ्चालन हुँदैछ । कर्मचारीको अभिभावक...