श्रममन्त्री कुँवर र उत्तर कोरियाका राजदूत मेनबीच भेटवार्ता, के भयो छलफल ?
काठमाडौँ । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवर र उत्तर कोरियाका राजदूत जो योङ मेनबीच शिष्टाचार भेटवार्ता भएको छ । राजदूत जो योङ मेन मन्त्री कुँवरलाई भेट्न बिहीबार मन्त्रालयमा...