शिक्षा क्षेत्रलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउने मन्त्री श्रेष्ठको दाबी
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले शिक्षा क्षेत्रलाई राजनीतिक हस्तक्षेपमुक्त बनाइने बताएकी छन् । सिंहदरवामा सोमबार बसेको राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति बैठकमा...