विचाराधीन विधेयक टुंगो लगाउन तदारुकता देखाउन सभापतिहरूसँग सभामुखको आग्रह
काठमाडौँ । सभामुख देवराज घिमिरेले विचाराधीन विधेयकको विषयमा संसदीय समितिका सभापतिहरूसँग छलफल गरेका छन् । संसद बिजनेसविहीन भएपछि सभामुख घिमिरेले सभापतिहरूलाई आफ्नो कार्यकक्षमा बोलाएर छलफल गरेका हुन् । संसद प्रभावकारी...