अनुगमन तथा मूल्यांकनसम्बन्धी विधेयक पारित « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

अनुगमन तथा मूल्यांकनसम्बन्धी विधेयक पारित


२३ माघ २०८०, मंगलबार


सांसदद्वारा सरकारको आलोचना

काठमाडौँ । अनुगमन तथा मूल्यांकन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित भएको छ । राज्यव्यवस्था तथा सुशासन समितिले सो विधेयक पारित गरेको हो ।

मंगलबार सिंहदरवारमा बसेको समितिको बैठकले विधेयकलाई प्रतिवेदनसहित सर्वसम्मतिले पास गरेको समिति सभापति रामहरि खतिवडाले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस