पूर्वराष्ट्रपति एमालेमा फर्किने चर्चापछि ओलीले भने-पार्टीमा समस्या ल्याउने कोसिस
काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा फर्किने चर्चा चलेका र एमालेका नेताहरूले लगातार भेटिरहेको तथा अभिव्यक्ति दिइरहेका बेला अध्यक्ष केपी शर्मा ओलीले एमालेभित्र समस्या ल्याउन सकिन्छ कि भन्ने कोसिस...