विद्यादेवी भण्डारी शीतल निवासबाट भइन् बिदा « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

विद्यादेवी भण्डारी शीतल निवासबाट भइन् बिदा


२९ फाल्गुन २०७९, सोमबार


काठमाडौँ । निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी शीतल निवासबाट बिदा भएकी छन् ।

भण्डारी लगातार दुई कार्यकाल पूरा गरी आज शीतल निवासबाट बिदा भएकी हुन् ।

उनलाई राष्ट्रपति रामचन्द्र पौडेल गाडीमै पुगेर बिदाइ गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस