अध्यक्ष तिमिल्सिनाले भूकम्प राहत कोषमा एक महिनाको तलब दिने
काठमाडौँ । राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले आफ्नो एक महिनाको तलब भूकम्पपीडित राहत कोषमा जम्मा गर्ने भएका छन् । जाजरकोटको बारेकोट गाउँपालिका- १ रामीडाँडालाई केन्द्रबिन्दु बनाएर शुक्रबार राति ११ः४७ बजे...