राष्ट्रिय सभाको बैठक कात्तिक १४ गते बस्ने « प्रशासन
Logo २ जेष्ठ २०८१, बुधबार
   

राष्ट्रिय सभाको बैठक कात्तिक १४ गते बस्ने


१० कार्तिक २०८०, शुक्रबार


काठमाडौँ । राष्ट्रिय सभाको अर्को बैठक आउँदो कात्तिक १४ गते अपराह्न ४ बजेर ४६ मिनेटमा बस्ने भएको छ।

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले राष्ट्रिय सभाको अर्को बैठक त्यस दिन र समयमा बस्ने गरी निर्धारण गरेका राष्ट्रिय सभाका सचिव डा. सुरेन्द्र अर्यालद्वारा आज जारी सूचनामा उल्लेख छ ।

यसअघि गएको असोज २९ गतेको सूचनाद्वारा राष्ट्रिय सभाको बैठक स्थगित गरिएको थियो । 

Tags :
प्रतिक्रिया दिनुहोस