राष्ट्रिय सभाबाट विद्युतीय व्यापार विधेयक पारित « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

राष्ट्रिय सभाबाट विद्युतीय व्यापार विधेयक पारित


१६ कार्तिक २०८०, बिहिबार


काठमाडौँ । राष्ट्रिय सभाबाट ‘विधान व्यवस्थापन समितिको प्रतिवेदनसहित विद्युतीय व्यापार विधेयक, २०८०’ पारित भएको छ ।

सभाको आजको बैठकमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले प्रस्तुत गरेको प्रस्तावलाई बैठकको सर्वसम्मत्तिले पारित गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस