राष्ट्रिय सभामा विधायनसम्बन्धी विधेयक प्रस्तुत « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

राष्ट्रिय सभामा विधायनसम्बन्धी विधेयक प्रस्तुत


१८ आश्विन २०८०, बिहिबार


काठमाडौँ । राष्ट्रिय सभाको आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले ‘विधायनसम्बन्धी विधेयक, २०८०’ पेस गरेका छन् ।

बैठकमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपतिको कार्यालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त पत्रको व्यहोरा पढेर सुनाएका थिए ।

राष्ट्रिय सभाको अर्को बैठक आजै १६ मिनेटपछि बस्ने गरी स्थगन भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस